६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा (एकीकृत समाजवादी)

अन्तत: राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीबार