४ बैशाख २०८१, मंगलबार

Tag: नेकपा (एकीकृत समाजवादी)

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज असोज ५ गते काठमाडौँमा बस्दैछ । करिब १ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक