२५ बैशाख २०८१, मंगलबार

Tag: निर्वाचन

यस्तो छ नुवाकोटको ताजा मत परिणाम, बाम गठबन्धन लागे अगाडी

२२ मंसिर, नुवाकोट । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार बिहान ६ बजेसम्मको परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर  तामाङले कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई पछि पारेका