२५ बैशाख २०८१, मंगलबार

Tag: निर्वाचन

मतपेटिका बोकेका टोलीमाथी बिभिन्न ठाउँमा बम प्रहार

११, मंसिर : जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।मतपेटिकामा भने कुनै क्षति पुगेको