१४ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन

कास्कीमा दुई मन्त्री बीच कडा प्रतिस्पर्धा

कार्तिक १६, कास्की | मंसिर २१ गते गते निर्वाचनको लागि कास्कीमा काँग्रेस र बाम गठबन्धनले मनोनयनको पुर्व सन्ध्यामा बुधबार उम्मेदवार टुग्याएका छन् । उम्मेदवारको टुग्याईले प्रतिनिधि सभा(संघ)अन्तर्गत प्रदेश नं १ मा भने दुई मन्त्री बीच तीब्र प्रतिस्पर्धा हुने पक्का छ