१५ जेष्ठ २०८१, मंगलबार

Tag: निर्वाचन

सभामुख र उपसभामुखको निर्वाचनपछि मात्रै राष्ट्रपतिको निर्वाचन हुने

१६ फागुन, काठमाण्डौ ।   प्रतिनिधि सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन राष्ट्रपतिको निर्वाचन अघि हुने भएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ । त्यसअघि नै संघीय संसदका दुवै सदनको नेतृत्वका लागि निर्वाचन गर्ने