६ जेष्ठ २०८१, आइतबार

Tag: निर्वाचन

कास्कीवाट निर्वाचन उठ्नु फेरि पराजित हुनु हो : बामदेव गौतम

४ असोज, काठमाडौं । बामदेव गौतम कास्की–२ बाट उपनिर्वाचन नलड्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्षसमेत गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् । उनी