१४ जेष्ठ २०८१, सोमबार

Tag: दुर्घटना

पाँचथरमा ट्र्याक्टर र जिप दुर्घटना हुदाँ एकको मृत्यु चार घाइते

१७ फागुन, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ३ मच्छेबुङमा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य चार घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम नगरपालिका ५ का १४ वर्षका सहयोग तुम्बापो रहेका छन् ।