३ असार २०८१, सोमबार

Tag: दुर्घटना

मकालु एयरको बिमान दुर्घटना

२ जेठ, सुर्खेत । सुर्खेत विमान स्थलवाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको 9N AuJ कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ । बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ