१६ जेष्ठ २०८१, बुधबार

Tag: दुर्घटना

माइक्रो दुर्घटनामा परी एकको मृत्यु

४ चैत्र, नवलपरासी । माइक्रो दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । बा२ख ३९२२ नम्बरको माइक्रो र बिपरीत दिशावाट आएको लु३४प ७०८६ नम्बरको मोटरसाइकल नवलपरासीको कावासोती नगरपालिका-८ थकाली चोकमा एक आपसमा ठोक्किदा रुपन्देहीको बुटवल