२ जेष्ठ २०८१, बुधबार

Tag: दुर्घटना

भारतमा रेल दुर्घटना, ३६को मृत्य् कैयौं घाइते

भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको र कैयौं मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन्। विजियानागरम जिल्लाको कुनेरु स्टेशन नजिकै रेलको नौ वटा डिब्बा र इन्जिन लीग बाहिर गएको इष्ट कोष्ट रेवलेका प्रमुख जेपी मिश्रले बताए।