२९ श्रावण २०८३, शुक्रबार

Tag: गगन थापा

नेता उज्वल थापाको स्वास्थ्य अवस्थाबारे गगन थापाले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका युवा नेता गगन थापाले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएपछि गगन थापाले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “प्रिय उज्वल, @ujwalthapa तिम्रो