७ बैशाख २०८१, शुक्रबार

Tag: गगन थापा

सर्वोच्च अदालतबारे हामी बोल्छौं, बोल्न डराउनेहरु कायर हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको बताएका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको नेता थापाले बताए । आज आयोजित सभामा बोल्दै नेता थापाले भने, “बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार