१६ असार २०८३, मंगलबार

Tag: गगन थापा

पौडेल समूहवाट गगन थापा महामन्त्रीमा उठ्ने घोषणा

नेपाली काँग्रेस पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। सिटौलको खेमामा रहेका थापा बिहीबार भने रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्। पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन