२१ बैशाख २०८१, शुक्रबार

Tag: गगन थापा

काठमाडौं ४ मा कांग्रेसका युवा नेता गगन थापाले जिते, राजन भट्टराई पराजित

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा