२९ श्रावण २०८३, शुक्रबार

Tag: गगन थापा

गणेशमान सिंहले गरेको आव्हानलाई समयमै मनन गरेको भए नेपालको राजनीतिक पथ नै फरक हुन्थ्यो : नेता थापा

काठमाडौं, २ असोज । नेपाली काग्रेसका युवा नेता गगन थापाले गणेशमान सिंहले गरेको आव्हानलाई समयमै मनन गरेको भए सायद नेपालको राजनीतिक पथ नै फरक हुने बताएका छन् । एक स्टाटस लेख्दै २०४६ साल पश्चात् राजनीतिलाई समावेशी बनाउन, पहिचान र समानताका