२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले अर्थमन्त्री युवराज खतिवडालाई व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको बताएका छन् । अर्थमन्त्रीले ५ दिनभित्र कर तिर्न समय तोकेपछि नेता थापाले एक स्टाटस लेख्दै भनेका छन्,