काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् । नेता थापाले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको बताएका छन् । नेता थापाले जे भए पनि