१० मंसिर २०८१, सोमबार

Tag: केपी शर्मा ओली

संसद् विघटनबारे पुस १९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ