१६ जेष्ठ २०८१, बुधबार

Tag: केपी शर्मा ओली

प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेवीच भेटवार्ता भएको छ । आज आइतबार साँझ बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका वेइ