काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि गौतमले आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन