६ जेष्ठ २०८१, आइतबार

Tag: केपी शर्मा ओली

ओलीद्वारा सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव अस्वीकार, प्रचण्डले अव के गर्लान् ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगिरहेका बेला प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न