काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अभिव्यक्तिप्रति १० पूर्वउपकुलपतिहरुले आपत्ति जनाएका छन् । पूर्वउपकुलपतिहरूले प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका हुन् । झापामा हिजो मंगलबार दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटनका क्रममा प्रधानमन्त्रीले गरेको भाषणको सन्दर्भमा