२५ चैत्र २०८२, बुधबार

Tag: केपी शर्मा ओली

ऐन विपरित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने ओलीको दावी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका छन् । विर्तामोडस्थित रहेको उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका हुन् । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले बीएण्डसी अब छिट्टै मेडिकल कलेज