५ जेष्ठ २०८३, मंगलबार

Tag: केपी शर्मा ओली

जसपालाई विभाजित गर्ने तयारीमा ओली, जसपा विभाजित भए सरकारलाई बहुमत

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने नीतिअनुरुप जनता समाजवादी पार्टीसँग सत्ता साझेदारका लागि वार्ता टोली गठन गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र फरक–फरक दल भएको फैसला गरेसँगै संसद्मा विश्वासको मत लिनका लागि एमालेले