६ जेष्ठ २०८१, आइतबार

Tag: केपी शर्मा ओली

आफूविरुद्ध गुटबन्दी भएकोले भन्दै प्रधानमन्त्री ओलीद्वारा सचिवालय बैठक बोलाउन अस्वीकार

काठमाडौँ, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालयका बहुमत सदस्यहरुले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका छन् । तर, आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै प्रधानमन्त्री