काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ठेगान लगाउने सोच नराख्न पार्टीका खनाल-नेपाल पक्षलाई चेतावनी दिएका छन् । आज एमालेको महिला संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले पार्टीमा काम गर्नका लागि