काठमाडौँमा बालेनको लगभग दोब्बर अग्रता, केशवलाई पछ्याउँदै सिर्जना
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले २४३३५ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राखेका हुन् । त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का