२२ बैशाख २०८१, शनिबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौंका मेयर बालेनको लिए शपथ, पदबहाली गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले शपथ लिएका छन् । काठमाडौँका मेयर बालेनले आज सोमबार आज पद तथा गोपनियताको शपथ लिएका हुन् । काठमाडौँ महानगरपालिका प्रशासन विभागका अनुसार काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई