२५ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँमा बालेन लगभग दोब्बर मतले अगाडि, केशवलाई पछ्याउँदै सिर्जना

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह १९९१ मतान्तरसहित लगभग दोब्बर मतले अगाडि रहेका छन् । स्वतन्त्र उम्मेदवार साहले ४१४८ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले २१४८ मत पाएका छन् । यस्तै गठबन्धनवाट साझा उम्मेदवार बनेकी