२६ बैशाख २०८१, बुधबार

Tag: काठमाडौँ महानगरपालिका

भेरोसेल कोरोना खोपको दोस्रो मात्रा लगाउन १२ स्थान तय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म