काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा ५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु