१४ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेस स्रोतले बताएको छ