१३ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँको थापागाउँमा अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना जारी गरेर जानकारी दिँदा समेत अनधिकृत संरचना नहटाएपछि महानगरले आज शुक्रबार डोजर लगाएर नै हटाइएको हो । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर