२३ बैशाख २०८१, आइतबार

Tag: काठमाडौँ महानगरपालिका

सुनुवाइ सार्दै अदालत, कात्तिक १ सम्म टुकुचामाथि डोजर चलाउन नपाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेसम्म टुकुचामाथि रहेका संरचना भत्काउन डोजर चलाउन नपाउने भएको छ । काठमाडौं महानगरले टुकुचामाथिका संरचना भत्काउने निर्णयविरूद्ध परेका रिटमाथिको सुनुवाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एउटा प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्राप्त नभएको