२४ बैशाख २०८१, सोमबार

Tag: कविता

बिबाहिता सुन्दरी

यो माटोको कसम, साच्चै ! मलाइ तिमी मन पर्यो । ढाटेको हौन, ती उकाली, ओराली, भञ्ज्याङ् चौतारी काट्ने साहारा नै तिमी बन्यौ । अझ भनौ, तिमी भन्दा तिम्रो कल्पना नै साहारा बन्यो मेरो लागि ।   मान्छेको मन पनि कस्तो