२४ बैशाख २०८१, सोमबार

Tag: कविता

बेचैन बेचैन चिसो बतास

चिसो चिसो बतास निलो निलो आकाश फुर्सदको समयमा सदा झैं बेचैन हुन्छु म कालो बादल छाउँछ भित्र भित्र एक तमासको हुन्छ वर्षा शब्द र ध्वनीको खाली पानामा, मानौं थुनिन्छ जसै एक माहुरी बन्द सिसीमा –अरुण देवकोटा (२०६३/०९/०३)