१३ जेष्ठ २०८१, आइतबार

Tag: कविता

फरक सोच, घाम उदाउने हैन।

सँधै घाम उदाउँछ-पुर्व ! हो! हामिले सुन्यौ। हामिले पढ्यौँ पनि। सँधै घाम उदाउँछ-पुर्व । घाम सँधै अस्थाउँछ-पस्चिम। हामिले यहि बुझ्यौ। तर, घाम उदउने होइन, न त अस्थाउने नै हो। यो त जहाँको त्यही छ। पृथ्वी पो यसलाई घुमिरहेछ। हामि उदाइरहेछौ