२४ बैशाख २०८१, सोमबार

Tag: कविता

कविता – बनाउनु पर्दैन, आफै बन्छ देश

आफ्नै देश नभएर के भयो र, बाँधिएका छैनन् हात्ती र गैंडाका बथानहरु !! खुशी छन् बादलका लस्करहरु स्वतन्त्र छन् चराका हुलहरु !! महत्व नभएर के भयो र … हाँसेका छन् मन्दिरमा नपुजिने फूलहरु पनि ! खान नमिल्ने फलहरु पनि !!