२९ श्रावण २०८३, शुक्रबार

Tag: कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेलाई आफ्नै सांसदले दिए धोका

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा