११ श्रावण २०८१, शुक्रबार

Tag: कर्णाली प्रदेश

सडक दुर्घटनामा कर्णालीमा एक वर्षमा ११२ जनाको मृत्यु

भेरीगङ्गा, सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार