८ बैशाख २०८१, शनिबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

कर्णाली । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज हुँदै छ । कर्णाली प्रदेशमा आज बुधबार दिउँसो १ बजे उपसभामुखको निर्वाचन हुने भएको हो । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको निर्वाचन आज हुने