२१ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको राससलाई