१९ बैशाख २०८१, बुधबार

Tag: कर्णाली प्रदेश

केन्द्रले पठायो कर्णाली प्रदेशलाई थोत्रा गाडी

१५ चैत, कर्णाली । कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्नुपर्ने भएकाले कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्बरको स्कार्पियो गाडी दिइएको