२४ बैशाख २०८१, सोमबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

२८ साउन, सुर्खेत । गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक