२४ बैशाख २०८१, सोमबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा आज थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८९ पुग्यो

२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.