२४ बैशाख २०८१, सोमबार

Tag: कर्णाली प्रदेश

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५१६ पुग्यो

सुर्खेत, २२ असार । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५१६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.