१७ चैत्र २०८२, मंगलबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५७ पुग्यो

सुर्खेत, साउन ३०। कर्णाली प्रदेशमा आज दिउसो ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो