२३ बैशाख २०८१, आइतबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४० पुग्यो

सुर्खेत, भदौ ६ । कर्णाली प्रदेशमा आज दिउसो १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य