कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४०२ पुग्यो
सुर्खेत, भदौ १४ । कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २४०२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो